टिप्पणी : अछाम लाग्ने भईन् जीतपुरसिमराकी हाकिम उर्मिला ! बधाई मन्त्रीलाई कि वडा अध्यक्षलाई ?

बारा– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाराको जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उपसचिव उर्मिला काफ्लेलाई अछामको पञ्चदेवल विनायक नगरपालिकामा सरुवा गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा (४) बमोजिम यस मन्त्रालयको अतिरिक्त समूहमा दरवन्दी कायम रहने गरी मन्त्रालयको १६ मंसिरको निर्णयानुसार काफ्लेलाई तीन महिनामा दोस्रो पटक सरुवा गरेको … Continue reading टिप्पणी : अछाम लाग्ने भईन् जीतपुरसिमराकी हाकिम उर्मिला ! बधाई मन्त्रीलाई कि वडा अध्यक्षलाई ?