जब मन्त्री नै ध्यानाकषर्ण पत्रसहित मन्त्रालयमा ‘डेलिगेशन’ गए

काठमाण्डौं । सिंहदरबारमा शुक्रबार रोचक दृष्य देखियो–खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरी डेलिगेशन टोलीको नेतृत्व गर्दै मन्त्रालयमा धाईरहेका थिए । हातमा तीन पाने ध्यानाकर्षण पत्र बोकेर मन्त्री चौधरी बाराको निजगढका अगुवाहरुसहित पर्यटनदेखि कानुन मन्त्रालयसम्म पुगे । त्यहाँ उनले ध्यानाकर्षण पत्र बाचन गरेर समेत सुनाए । प्रतिनिधि सभामा बारा क्षेत्र नं. १ बाट मन्त्री चौधरीको क्षेत्रमा … Continue reading जब मन्त्री नै ध्यानाकषर्ण पत्रसहित मन्त्रालयमा ‘डेलिगेशन’ गए