बारामा बाघको आक्रमणबाट युवकको मृत्यु

बारा । बाराको कोल्हवीस्थित वन क्षेत्रमा बाघको आक्रमणमा परि एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टांगियाबस्तीका ३१ वर्षिय सुरेश मगरको रहेका छन् । कोल्हवी नगरपालिका–२ स्थित तामागढी साझेदारी वन क्षेत्रमा घाँस काट्न गरेका सुरेशलाई सोमबार दिउँसो ३ बजे बाघले आक्रमण गरेर गम्भिर घाईते बनाएको थियो । ईलाका प्रहरी कार्यालय कोल्हवीको … Continue reading बारामा बाघको आक्रमणबाट युवकको मृत्यु