विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सुझाव संकलन भइरहेको छ– दिनेश थपलिया
काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अनलाइन भोटिङ सिस्टम प्रयोग गर्न सकिने बताएका...
म्हेन्दोमाया समाज दोहा कतारको तेस्रो अधिवेशन सम्पन्न
काठमाडौं । शुक्रवार म्हेन्दोमाया समाज दोहा कतारले तेस्रो अधिवेशन सम्पन्न गरेको छ । नेपाल प्रवासी तामाङ...
लण्डन लगानी सम्मेलन, सन् २०३० सम्म नेपालमा ५ अन्तर्राष्ट्रिय विमानस्थल, १५ हजार मेघावट बिजुली
काठमाडौं । नेपाल लगानी वोर्डले सन् २०३० सम्म २ हजार किलोमिटर रेल र १५ हजार मेघावाट...
साउदीमा अलपत्र तीन नेपालीको उद्धार
दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा साउदीमा अलपत्र तीन नेपाली युवाको उद्धार गरिएको छ...
अमेरिकाको क्यालिफोर्नियामा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु
काठमाडौं । अप्रिल १४ का दिन राती ११ बजे सवारी दुर्घटनामा परी अमेरिकाको क्यालिफोर्निया राज्यमा एक...
साउदीमा अलपत्र नेपालीलाई एनआरएनएको खाद्यान्न सहयोग
दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले दमाममा अलपत्र ८ नेपालीलाई खाद्यान्न सहयोग गरेको छ।...
मलेसियामा नेपाली सुरक्षा गार्डमाथि कुटपिट
काठमाडौ । मलेसियामा एक नेपाली सुरक्षा गार्डमाथि कुटपिट भएको छ । सपिङ मलको प्रवेशद्वार अगाडि मोटरसाइकल...
एनआरएनए कुवेतद्वारा एक महिलाको उद्धार
दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले एक नेपाली महिलालाई उद्धार गरी स्वदेश फिर्ता पठाएको छ...
कतारमा घरेलु कामदार ओसारपसार गर्ने तीन जना पक्राउ
दोहा । कतारमा घरेलु कामदार ओसारपसार गर्ने एसियाली मुलुकका तीन जनालाई पक्राउ गरिएको छ । कतारको...
साउदी गएका २ सय २४ नेपालीको मृत्यु, ३४ महिलाको उद्धार
दोहा । वैदेशिक रोजगारीका क्रममा गत वर्ष साउदी पुगेका २ सय २४ जना नेपाली कामदारको मृत्यु...


















