बाढीपीडितका लागि साना किसान कृषि सहकारी डुमरवानाको ३ लाख २६ हजार सहयोग
बारा-रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि साना किसान कृषि...
सगरमाथा साकोस निजगढद्धारा बाढी प्रभावितका लागि २५ हजार ६ सय पच्चिस रुपैयाँ सहयोग
बारा–भदौ १० गते रसुवा, धादिङ, गोरखा र तनहुँमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारका लागि बाराको निजगढ–७...
रसुवाको बाढीपीडितका लागि हातेमालो सहकारी सिमराद्वारा १ लाख ५१ हजार सहयोग
निजगढ-रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको मानवीय तथा...
निजगढमा तीन दिने लघु व्यवसाय खेल तालिम सम्पन्न
निजगढ-सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी...
सेवा शुभारम्भ साकोसद्धारा सदस्यको मृत्यु पश्चात् २ लाख २० हजार रुपैयाँ बीमा रकम हस्तान्तरण
बारा–सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लि. निजगढ–९ बाराको मासिक बचतमा आधारित सुरक्षा योजना कार्यक्रम...
निजगढमा सहकारी सञ्चालन व्यवस्थापन सम्बन्धी एकदिने तालिम सम्पन्न
निजगढ-निजगढ नगरपालिकाको आयोजना तथा सहकारी दिवस सञ्चालन तथा व्यवस्थापन समितिको व्यवस्थापनमा सहकारी सञ्चालन व्यवस्थापन सम्बन्धी एकदिने...
साना किसान डुमरवानाले आज ३० औं बार्षिकोत्सव तथा स्थापना दिवस समारोह मनाउँदै
बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानास्थित साना किसान कृषि सहकारी संस्था लि. ले आज बुधबार ३० औं बार्षिकोत्सव...
साना किसान कृषि सहकारी संस्था लि. डुमरवानाको ३० औँ वार्षिकोत्सव : विद्यालय र धार्मिक संस्थालाई सहयोग
बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवाना स्थित साना किसान कृषि सहकारी संस्था लि. ले आफ्नो ३०औँ वार्षिकोत्सव तथा...
लोकप्रिय बचत तथा ऋण सहकारी संस्था निजगढको १६औँ वार्षिक साधारण सभा सम्पन्न
बारा–निजगढ नगरपालिका–७ शहीदचोकस्थित लोकप्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको...
सुनाखरी साना किसान कृषि सहकारी रतनपुरको १४ औं वार्षिक साधारण सभा सम्पन्न
बारा–बाराको निजगढ–११ रतनपुरस्थित सुनाखरी साना किसान कृषि सहकारी संस्था लि. को १४ औं वार्षिक साधारण सभा...


















