निजगढमा घरजग्गा कारोबार गर्न जे एनडी ग्रुपको शाखा स्थापना
निजगढ-बाराको निजगढमा घरजग्गाको खरिदबिक्रीलाई व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्यसहित निजी क्षेत्रबाट संस्थागत पहल सुरु भएको छ...
मेलाको मौषम : निजगढका रात्रीकालीन मेलामा लाखौँको जुवा, सर्वसाधारणको उठिबास ! प्रहरीको निगरानी कि संरक्षण ?
बारा-बाराको निजगढ नगरपालिकाका विभिन्न स्थानमा प्रत्येक वर्ष आयोजना हुँदै आएका रात्रीकालीन मेलामा जुवा, तास, कौडा र...
निजगढको बकैया छठघाट बेहुलीझैँ सिँगारियो (फोटोफिचर)
बारा-यमपञ्चक अर्थात् तिहार सकिएलगत्तै छठ पर्वको रौनक सुरु भएको छ । बाराको निजगढ नगरपालिका–८ स्थित खयरघारी...
हेटौँडामा पेस्तोल र गोलीसहित दुई युवक पक्राउ, नियन्त्रणमा लिन प्रहरीले गर्यो हवाई फायर
मकवानपुर-मकवानपुरको हेटौँडामा अवैध हतियारसहित दुई युवक पक्राउ परेका छन्। अटोमा सवार उनीहरूलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले...
विश्वासको मत लिनुअघि नै मुख्यमन्त्री यादवले सदनबाट दिए राजीनामा
जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएका छन्। विश्वासको...
छठको चहलपहल सुरु, बेहुलीझैँ सिँगारिँदै निजगढको बकैया नदी क्षेत्र
निजगढ-तिहारको रौनक सेलाउन नपाउँदै आस्था र विश्वासको पर्व छठको चहलपहल सुरु भएको छ । ‘नहाय खाय’...
बरियारपुरमा मोटरसाइकल दुर्घटनापछि विवाद, युवकको पिठ्युँमा चक्कु प्रहार
बारा-बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा दुई वर्षीया बालिकालाई मोटरसाइकलले ठक्कर दिएपछि उत्पन्न विवादले हिंसात्मक रूप लिएको छ।...
वीरगंज कारागारबाट भागेका कैदी भारतमा समातिए
वीरगंज-पर्साको वीरगंज कारागारबाट फरार भएका कैदी सुनिल साह भारतमा पक्राउ परेका छन्। पोखरिया नगरपालिका–सतवरिया निवासी साहलाई...
निजगढको गौरीशंकर क्याम्पसमा बीसीए, बीबीए र एमबीएस कार्यक्रम सञ्चालनको अनुमति
बारा-बाराको निजगढ नगरपालिका–९ स्थित गौरीशंकर क्याम्पसले थप तीन शैक्षिक कार्यक्रम सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालयबाट अनुमति प्राप्त...
वन अपराध नियन्त्रणमा डिभिजन वन कार्यालय बाराको ऐतिहासिक सफलता, १६ वटा मुद्दा फैसला
बारा । डिभिजन वन कार्यालय बाराले संघीयता कार्यान्वयनपश्चात् वन अपराध नियन्त्रण तथा न्याय सम्पादनको क्षेत्रमा उल्लेखनीय...

















