जापानमा शक्तिशाली भूकम्प

1.06K shares

प्रवेश पाेखरेल
जापान : जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ ।
जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प आएको हो ।
    जापानको सामुद्रीक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन् ।
   स्थानीय समयअनुसार बेलुका ५.३७ बजे भूकम्प आएको विभागले जानकारी दिएको छ ।
   भूकम्प आएपनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन् ।
-एजेन्सीकाे सहयाेगमा