skip this

आजको मौसम चार प्रदेशमा राती बर्षा र चटयाङको सम्भावना

1.97K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहने छ ।

मौसम पुर्वानुमान शाखका अनुसार देशका पहाडी भू–भागका केहि स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ भने बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहने मौसम पुर्वानुमान शाखाले जनाएको छ ।

देशभर आंशिक देखि सामान्य बदली रहने तथा पहाडी भू–भागका केही तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहने भएकाले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको उक्त मौसम पुर्वानुमान शाख चेतावनी दिएको छ ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु मौसम पुवानुमान शाखाले अनुरोध गरेको छ ।

nijgadh-supermart-adz1200-630

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति

Jul 17, 2026

काठमाडौं-सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ९ बुँदे सहमति भएको छ...

‘निजगढ कोरा–२०८३’ आयोजना हुँदै, १५० बढी साइकल राइडर सहभागी हुने

‘निजगढ कोरा–२०८३’ आयोजना हुँदै, १५० बढी साइकल राइडर सहभागी हुने

Jul 17, 2026

बारा-निजगढमा साइकल संस्कृतिको प्रवर्द्धन, स्वस्थ जीवनशैलीको विकास तथा स्थानीय धार्मिक...

निर्णायक सहमतिका लागि ६ सदस्यीय वार्ता टोली काठमाडौं प्रस्थान, अन्य मिटरब्याज पीडित निजगढमै

निर्णायक सहमतिका लागि ६ सदस्यीय वार्ता टोली काठमाडौं प्रस्थान, अन्य मिटरब्याज पीडित निजगढमै

Jul 16, 2026

निजगढ-सरकारसँग जारी वार्तालाई निर्णायक निष्कर्षमा पुर्‍याउने उद्देश्यसहित मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनले...

रौतहटका २८ वर्षीय युवकले शरीरमा पेट्रोल छर्केर गरे आत्मदाहको प्रयास

रौतहटका २८ वर्षीय युवकले शरीरमा पेट्रोल छर्केर गरे आत्मदाहको प्रयास

Jul 15, 2026

रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका युवकले शरीरमा पेट्रोल छर्केर आगो...

अटिजममा आधारित नमुना विद्यालय स्थापनासम्बन्धी प्रतिवेदन हस्तान्तरण

अटिजममा आधारित नमुना विद्यालय स्थापनासम्बन्धी प्रतिवेदन हस्तान्तरण

Jul 09, 2026

काठमाडौं-अटिजममा आधारित नमूना विद्यालय स्थापना तथा सञ्चालन एवं व्यवस्थापन गर्ने...

बाढी, पहिरोले देशका विभिन्न स्थानमा सडक अवरुद्ध

बाढी, पहिरोले देशका विभिन्न स्थानमा सडक अवरुद्ध

Jul 03, 2026

काठमाडौँ -अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा सडक मर्मतका...