skip this

राष्ट्रपति भण्डारीबाट रेल्वे अध्यादेश जारी

2.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन् ।

मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलबार रेल्वे अध्यादेश २०७८ जारी गरेकी हुन् ।

हेर्नुस् अध्‍यादेश

nijgadh-supermart-adz1200-630