अब कृषि र पशु वीमा गर्दा सरकारले ८० प्रतिशत अनुदान दिने
वि.सं.२०७८ भदौ २५ शुक्रवार २१:०८
2.06K
shares

काठमाडौं : सरकारले अब कृषि र पशु वीमा गर्दा सरकारले ८० प्रतिशत अनुदान दिने भएको छ ।
हालसम्म कायम रहेको ५० प्रतिशत अनुदानलाई बढाएर ८० प्रतिशत पु¥याउने बजेटमा उल्लेख छ ।
अर्थसम्बन्धी अध्योदशहरुलाई प्रतिस्थापन गर्ने विधेयक शुक्रबार संसदमा पेश गर्दै अर्थमन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ ले कृषि तथा पशुजन्य व्यवसायमा रहेको जोखिम न्यूनिकरण गरि यस क्षेत्रमा किसानको आकर्षण बढाउन बीमाको दायरा बढाउन अनुदान बृद्धि गरिएको जनाएका छन् ।
वि.सं.२०७८ भदौ २५ शुक्रवार २१:०८
















