skip this

डोटीमा स्कारपीयो जीप दुर्घटना हुँदा पाँच जना घाइते

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । डडेल्धुराबाट धनगढीतर्फ आउँदै गरेको स्कारपीयो जीप डोटीमा दुर्घटना हुँदा ६ वर्षीय बालकसहित पाँच जना घाइते भएका छन् ।जोरायल गाउँपालिका–२ को रुवसकाँडामा प्रदेश नम्बर ०३०१.०२४च९१३८ नम्बरको जीप दुर्घटना हुँदा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा डडेल्धुराको अमरगढी नगरपालिका–८ बस्ने ६ वर्षीय अंकित भण्डारी, १८ वर्षीय चित्रा ओझा, अमरगढी घर भई धनगढी( ५ बस्ने ३२ वर्षीय खगेश्वरी ओझा, चालक अमरगढी नगरपालिका–७ बस्ने २४ वर्षीय मीनबहादुर ऐर, कैलालीको गौरीगंगा नगरपालिका–२२ वर्षीय जीवन चौधरीघाइते भएका छन् ।

nijgadh-supermart-adz1200-630