skip this farak Kura Pravakar

नेपाल फाइनान्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

900 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज नेपाल फाइनान्सको ७० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसले जेठ ६ गतेबाट हकप्रद सेयर बिक्री खुला गरेको हो । फाइनान्सले १ः०.७० अनुपातमा ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद सेयर जारी गरेको हो ।

फाइनान्सले ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ । हकप्रद सेयरका लागि यसले वैशाख २१ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख २० गतेसम्म कायम सेयरधनीले मा हकप्रद भर्न पाउनेछन् । 

nijgadh-supermart-adz1200-630