skip this

पर्यटन मन्त्रालयका उपसचिव घुससहित रंगेहात पक्राउ

1.3K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस रकमसहित पक्राउ गरेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको हो ।

पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नागपोखरीको एक होटलबाट उनलाई रंगेहात पक्राउ गरिएको हो।

nijgadh-supermart-adz1200-630