skip this

प्रमुख निर्वाचन आयुक्त थपलिया र जापानी राजदूत युताकाबीच भेटवार्ता 

873 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त  दिनेशकुमार थपलियासँग नेपालका लागि जापानी राजदूत युताका किकुताले भेटवार्ता गरेका छन् ।निर्वाचन आयोगमा बुधबार भएकाे उक्त शिष्टाचार भेटमा नेपाल र जापानको निर्वाचन प्रणाली, दुई देशको  निर्वाचनसम्बन्धी अनुभव आदानप्रदान र सहकार्य सम्बन्धमा छलफल भएकाे छ । 

प्रमुख निर्वाचन आयुक्तले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकन गर्नसमेत राजदूतलाई आग्रह गरेका छन् । 
 

nijgadh-supermart-adz1200-630