skip this

खोटाङमा करिब ४८ प्रतिशत मत खस्यो

1.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

खोटाङ-खोटाङमा करिब ४८ प्रतिशत मत खसेको छ ।

मतदानस्थलमा खटिएका मतदान अधिकृतले फोनमार्फत टिपाएको तथ्यांक अनुसार सो बराबरको मत खसेको जानकारी आएको मुख्या निर्वाचन अधिकृतको कार्यालय खोटाङका मुख्या निर्वाचन अधिकृत सुवाशबाबु गिरीले बताए । यो प्रारम्भिक तथ्यांक हो ।

nijgadh-supermart-adz1200-630