फरक नेपाल
वि.सं.२०७९ मंसिर ४ आइतवार २०:१३
काठमाडौं-आइतबार देशभर भएको निर्वाचन सम्पन्न भएको छ । काठमाडौं-१ को मतपेटिका संसद् भवन नयाँ बानेश्वरमा ल्याइएको छ । सम्भवत: आज नै मतगणना सुरु हुने बताइएको छ ।
Farak Nepal