हिमाली जिल्ला मुस्ताङमा कांग्रेसको अग्रता, ३२ मत बदर
वि.सं.२०७९ मंसिर ५ सोमवार ०७:५८
888
shares

काठमाडौं ।गत ४ मंसिरमा भएको आम निर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ । जसअनुसार मुस्ताङमा नेपाली कांग्रेसले १०६७ मत सहित अग्रता लिएको छ भने नेकपा एमाले ८ सय ७ मतसहित पछयाउन सुरु गरेको छ ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले हिमाली जिल्लामा १२ मत प्राप्त गरेको छ भने ३२ मत बदर भएको निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ।
वि.सं.२०७९ मंसिर ५ सोमवार ०७:५८

















