skip this

बैतडी (ख) मा नेपाली कांग्रेशका भट्ट विजयी

1.61K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बैतडी-बैतडीमा सत्ता गठबन्धनले विजय सुरुवात गरेको छ । प्रदेशसभा क्षेत्र (ख)मा नेपाली कांग्रेशका शिवराज भट्टले एमाले उम्मेदवार लिलाधर भट्टलाई ४सय ३६मतान्तरले पछि पार्दै वियज हासिल गरेकाछन् ।

शिवराजले १७हजार ७सय २६ मत प्राप्त गरी विजयी हुदाँ एमालेका लिलाधरले १६ हजार ७ सय ३७ मत प्राप्त गरेकाछन् । यस क्षेत्रमा जम्मा ३७ हजार २सय ७८ मत खसेको थियो ।

प्रदेशसभा (क)मा भने एमालेका सुरेन्द्र पालले सुरुदेखि नै अग्रता कायम गरेका छन् भने, प्रतिनिधिसभा तर्फ यसअघि एमालेले अग्रता कायम गरेका थियो ।

nijgadh-supermart-adz1200-630