skip this

कुदुसको दोस्रो गोलसँगै पुन: घानालाई अग्रता

807 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-घानाका लागि कुदुस मोहम्मदले दोस्रो गोल गरेसँगै दक्षिण कोरिया पुन: पछि परेको छ । खेलको ६८औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दा घानाले ३–२ को अग्रता लिएको हो ।

त्यसअघि पहिलो हाफको ३४औं मिनेटमा उनले पहिलो र टोलीका लागि दोस्रो गोल गरेका थिए । घानाका लागि पहिलो गोल २४औं मिनेटमा मोहम्मद सलिसुले गरेका थिए । दोस्रो हाफमा ३ मिनेटको अन्तरमा २ गोल गर्दै खेलमा फर्किएको कोरिया पुनः पछि परेको छ ।

nijgadh-supermart-adz1200-630