skip this

सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी चाँडै सरकारमा आउँछ–योगेश भट्टराई

1.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी चाँडै सरकारमा आउने नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बताएका छन्। आज प्रतिनिधि सभाबाहिर सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सचिव भट्टराईले जसपाका लागि मन्त्रालय छुट्याएर राखिएकाले चाँडै सरकारमा आउने बताएका हुन । ।

जसपाले केही माग सम्बोधन गर्नुपर्ने माग राखेको र त्यसलाई शीर्ष नेताहरू बसेर मिलाउने बताउने बताएका छन् । उनले वर्तमान गठबन्धन नेपाली कांग्रेस असफल भएपछि एमालले नेतृत्व गरेर नयाँ समीकरण बनेको जानकारी दिएका छन् ।

nijgadh-supermart-adz1200-630