skip this

अहिलेको समीकरण जन्मँदै राष्ट्रपति एमालेको हुने भनेर लेखिएको–अध्यक्ष ओली

852 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । अहिलेको समीकरण जन्मँदै राष्ट्रपति नेकपा एमालेको हुने भनेर लेखिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।आज विराटनगर विमानस्थलमा पत्रकारले सोधको प्रश्नको उत्तर दिँदै उनले भने, ‘राष्ट्रपति को हुने भनेर पहिला नै तय गरिएको बताएका हुन ।

अध्यक्ष ओलीले अहिलेको समीकरण सोच विचार गरेर नै बनाएको भन्दै एमालेले उठाउने राष्ट्रपतिको उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले समर्थन गर्ने विश्वास व्यक्त गरेका छन् । एमालेले उठाउने उम्मेदवारको नाम आफूले १३ गते सार्वजनिक गर्ने पनि अध्यक्ष ओलीले बताएका छन् । नयाँ राष्ट्रपतिको उम्मेदवारी मनोनयनका लागि १३ गतेको समय तोकिएको छ ।

nijgadh-supermart-adz1200-630