skip this

प्रि–ओपन सेसन नेप्सेमा सामान्य सुधार

978 shares
oil-nigam-amlekhgunj-adv.jpeg

 

काठमाडौं । प्रि–ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य सुधार देखिएको छ ।नेप्से परिसुचकमा ०.६८ अंकले वृद्धिभइ १८६७.४६ विन्दुमा आएको छ । यससँगै ४ कम्पनीको १३० कित्ता सेयर खरिदबिक्री हुँदा ३४ हजार ३५४ रुपैयाको कारोबार भएको छ ।

यो सेसनमा कुल २ कम्पनीमा उकलो लागेको छ भने एक कम्पनी घटेको छ र एक कम्पनी भने स्थिर रहेको छ । यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ । एक कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

nijgadh-supermart-adz1200-630