skip this

प्रि–ओपन सेसन, ०.२३ अंकले बढ्यो नेप्से सूचक

831 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.२३ अंकले बढेको छ । यससँगै सूचक १८८३.४४ विन्दुमा आएको छ । १ लाख ४४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ७ कम्पनीको २९० कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल ८ वटा कारोबार भएको हो । ४ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ । बाँकीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।

nijgadh-supermart-adz1200-630