skip this farak Kura Pravakar

काठमाडौं महानगरपालिकामा दुई दिन गाडी चलाउन नपाइने

774 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काठमाडौंबासीले विशेष महत्वका साथ मनाउने गाईजात्रा पर्वलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले केही स्थानमा सडक आवतजावतमा प्रतिबन्ध लगाएको छ । महानगरपालिकाले एक सार्वजनिक सूचना प्रकाशित गर्दै बिहीबार र शुक्रबार काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने गरेको हो ।

काठमाडौं महानगरका अनुसार असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत सडकमार्गमा सवारी साधन प्रवेश रोक लगाएको छ ।काठमाडौंका साथै देशभरी बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया मनाउने छ ।

nijgadh-supermart-adz1200-630