skip this

सुन र चाँदीको मूल्य सामान्य बढ्यो

657 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले बढेर ९३ हजार चार सय रुपैयाँ कायम भएको हो ।
यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।

nijgadh-supermart-adz1200-630