skip this

एमाले बाराकाे अधिवेशनबाट फर्किएका महासचिव पोखरेललाई कोरोना संक्रमण

855 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डाैं : नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
महासचिव पोखरेलले कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन नसकेको जनाएका छन् । ‘कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सवै कार्यक्रम स्थगित गरियो’, महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।
महासचिव पाेखरेल नेकपा एमाले बाराकाे अधिवेशन उद्घाटन गरेर फर्किएका थिए ।

nijgadh-supermart-adz1200-630