एमाले उपमहासचिव गुरुङलाई कोरोना संक्रमण
वि.सं.२०७८ माघ ४ मंगलवार ०९:३५
1.11K
shares

काठमाडौँ : नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आफूलाई कोभिड संक्रमण पुष्टि भएको र होम आइसोलेसनमा बसेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।‘अफ्ठेरो महसुस नभए पनि आरामै छु ।
फोन नउठ्न सक्छ । मसँग सम्पर्कमा रहनु भएका सबै जनाले स्वास्थ्य जाँच गर्नु हुन अनुरोध छ।’ उनले भनेका छन्।
वि.सं.२०७८ माघ ४ मंगलवार ०९:३५

















