skip this

बारा–२ मा सर्वदलीय बैठक जारी, केही बेरमा मतगणना सुरु हुँदै

744 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। बारा–२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकमा सहमति जुटेसँगै मतगणना सुरु गर्ने तयारी छ । हावाहुरीका कारण हिजो बैठक हुन सकेको थिएन ।

मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार सर्वदलीय बैठक सकिएलगत्तै मत गणना सुरु हुँनेछ । बारा–२ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल मुख्य प्रतिस्पर्धी मानिएका छन् ।

nijgadh-supermart-adz1200-630