skip this farak Kura Pravakar

बाराकी सजना खतिवडा लालिगुरास मिडियाबाट सम्मानित

2.49K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं– बाराकी सजना खतिवडा लालिगुरास मिडियाबाट सम्मानित भएकी छिन् ।

नेपाली कला र सौन्दर्य क्षेत्रमा समाजसेवीको रुपमा स्थापित गर्न सफल व्यूटिसियन सजना खतिवडालाई लाली गुरास मिडिया प्रा.लि ले सम्मान गरेको हो ।

लुकेको प्रतिभाको पहिचान लाली गुरास मिडिया नेपालको अभियान भन्ने नारा अन्तर्गत मिडियाले विभिन्न बिधामा सम्मान समारोह आयोजना गर्ने गर्दछ ।

कार्यक्रममा नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल लगायत लोकप्रिय गायक राजु परियार र कला क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो ।

jeetpursimara_10th_nagarsava_suchana
nijgadh-supermart-adz1200-630