skip this

मतदाताको सहभागीता घट्नु दलहरूको लागि समीक्षाको विषय  बन्नुपर्छ – माधव नेपाल

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी सबै मतदातालाई धन्यवाद दिएका छन् ।

आइतबार राति सामाजिक सञ्जालमार्फत अध्यक्ष नेपालले मतदातालाई धन्यवाद दिएका हुन् ।  उनले मतदानको प्रतिशत घट्ने विषय राजनीतिक दलहरूको लागि समीक्षाको विषय बन्नुपर्ने समेत बताएका छन् ।

nijgadh-supermart-adz1200-630