skip this

प्रि–ओपन सेसनमा सेयर बजार घट्यो

687 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रि–ओपन सेसनमा आज सेयर बजार घटेको छ । नेप्से परिसुचकमा १.६४ अंकले घटेर १९१८.४८ विन्दुमा आएको छ । यससँगै १३ कम्पनीको ७१५ कित्ता सेयर खरिदबिक्री हुँदा २ लाख ७७ हजार १६१ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा कुल ७ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ ।यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको र ३ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

nijgadh-supermart-adz1200-630