skip this

प्रि–ओपन सेसनः बढ्यो नेप्से सूचक

951 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । प्रि–ओपन सेसनमा नेप्से सूचक २.७५ विन्दुले बढेको छ । यससँगै सूचक १९२२.१२ विन्दुमा आएको छ ।यो सेसनमा २२ कम्पनीको ६४० कित्ता सेयर कारोबार भएको छ ।

कुल २५ वटा कारोबार भएको हो । २ लाख ३२ हजार रुपैयाँभन्दा बढको सेयर कारोबार भएको छ ।

nijgadh-supermart-adz1200-630