skip this farak Kura Pravakar

प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक

828 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.८४ अंकले बढेको छ । यससँगै सूचक २०५०.२८ विन्दुमा आएको छ ।३ लाख ७७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१६ कम्पनीको ९९० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६० वटा कारोबार भएको हो । १२ कम्पनीको भाउ बढ्दा ४ वटाको मूल्य घटेको छ ।

nijgadh-supermart-adz1200-630