मौद्रिक नीतिः निजी क्षेत्रको कर्जा ११.५ प्रतिशतले विस्तार हुने

वि.सं.२०८० साउन ७ आइतवार १५:१६
363
shares

मौद्रिक नीति ः निजी क्षेत्रको कर्जा ११.५ प्रतिशतले विस्तार हुने
काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले, चालु आर्थिक वर्ष २०८०÷८१ मा निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११.५ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिएको छ ।आईतबार राष्ट्र बैंकले चालु वर्ष २०८०÷८१ को लागि मौद्रिक नीति जारी गर्दै निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११.५ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिएको हो ।
यस्तै केन्द्रीय बैंकले विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत हुने अनुमान गरेको छ । यस्तै मौद्रिक नीतिले मुद्रास्फीतिलाई ६.५ प्रतिशतभित्र कायम राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने नीति लिएकोे छ ।

वि.सं.२०८० साउन ७ आइतवार १५:१६