skip this

प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो

693 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ। प्रि–ओपन सेसनमा नेप्से सूचक १.२३ विन्दुले बढेको छ । यससँगै सूचक १९७०.४१ विन्दुमा रहेको छ । ४ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २० कम्पनीको ९ हजार २१ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल २६ पटक सेयर कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ६ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

nijgadh-supermart-adz1200-630