skip this

गायक कमल के क्षेत्रीले मिरासंग गरे `काेटम्यारिज´

1.83K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : हेटौंडेली चर्चित पप गायक कमल के क्षेत्री विवाह बन्धनमा बाधिएका छन् । उनले विहिबार जिल्ला अदालत मकवानपुरमा काेट म्यारिज गरेका हुन् ।
अमेरिका बस्दै आएकी मिरा क्षेत्रीसंग विवाह गरेका हुन् । विवाहकाे तस्वीर उनका साथी अधिवक्ता राधाकृष्ण मैनालीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

nijgadh-supermart-adz1200-630