skip this

सुनको मूल्यमा गिरावट

813 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा ६०० रुपैयाँले गिरावट आएको छ । आज छापावाल सुन तोलामा एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन शुक्रबार एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ८ हजार ७०० रुपैयाँमा कारोबा भइरहेको छ । आज चाँदी तोलाको मूल्य तोलामा एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

nijgadh-supermart-adz1200-630