skip this farak Kura Pravakar

बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै अर्थमन्त्री शर्मा

1.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्नेछ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९–०८० को बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको संसद्मा जवाफ दिने कार्यसूची रहेको छ ।

सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि १७, १८ र १९ गते संसद्मा सांसदहरूले छलफल गरेका थिए ।संघीय संसदअन्तर्गत आज पनि दुवै सदनका बैठक बस्दैछन् ।

nijgadh-supermart-adz1200-630