skip this

बैंक ठूलो हुँदा साना ऋणीलाई बेवास्ता नगर्न गभर्नर महाप्रसाद अधिकरीको निर्देशन

810 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । बैंक ठूलो हुँदा साना ऋणीलाई बेवास्ता नगर्न नेपाल रास्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निर्देशन दिएका छ्न् । गभर्नर अधिकरी ग्लोबल आइएमई बैंकको मर्जरपछिको एकीकृत कारोबार समारोहलाई सम्बोधन गर्दै बैंकहरु ठूलो हुँदा आन्तरिक लिमिट राख्नु पर्छ र साना कर्जालाई बढाउनुपर्नेमा जोड दिन आग्रह गरेका छन् ।

गभर्नर महाप्रसाद अधिकारीलेहालसम्म २४७ बैंक तथा बित्तीय सस्था मर्ज भएर हालसम्म ६८ वटा सस्था बनेको बताएका छन् । यो बर्ष मात्रै १४ वटा बैंक मर्जमा गएको उनले बताएका छन्।

nijgadh-supermart-adz1200-630