skip this

हरिबोल गजुरेल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार

1.23K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सचिवालय विस्तार गर्ने क्रममा गजुरेललाई प्रमुख राजनीतिक सल्लाहकारको रुपमा नियुक्त गरेका हुन् ।

nijgadh-supermart-adz1200-630