काठमाण्डौँ उपत्यकामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध
वि.सं.२०७९ भदौ २४ शुक्रवार १२:४३
2.83K
shares

काठमाण्डौँ– अहिले काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उपत्यकामा भारी वर्षाका कारण नदीहरुमा बहाव बढेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको ।
‘काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा पछिल्लो एक घण्टामा भारी वर्षा भएकोले बागमती र यसका सहायक नदीहरूमा बहाव केही बढ्ने हुँदा तटीय क्षेत्रहरू तथा खोला किनारको बाटो यात्रा गर्दा सतर्कता अपनाऔँ,’ महाशााखाले एक सूचना जारी गर्दै भनेको छ ।
वि.सं.२०७९ भदौ २४ शुक्रवार १२:४३
















