skip this farak Kura Pravakar

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू बनाएर भूकम्प गयो

1.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो ।थप विवरण प्राप्त भइसकेको छैन ।

nijgadh-supermart-adz1200-630