skip this farak Kura Pravakar

भारतमा थपिए ३८ हजार १३० संक्रमित, ३६८ संक्रमितको मृत्यु

927 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : भारतमा थप ३८ हजार १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
    पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३० लाख ९५ हजार ४५० पुगेको छ ।
   यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९७ हजार ४५५ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ३६८ संक्रमितको मृत्यु भएको छ ।
   पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४१ हजार ४४३ पुगेको छ ।

nijgadh-supermart-adz1200-630