skip this

सिन्दुर जात्राले राताम्य बन्यो मध्यपुर थिमि (फोटो फिचर)

3.37K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं । भक्तपुरको मध्यपुर थिमिको विस्का जात्राको छैटौं दिन शुक्रबार मध्यपुर थिमिमा सिन्दुर जात्रा मनाइएको छ । देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली यो जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर छर्ने, फूल बसाएर स्वागत गर्ने प्रचलन छ ।

nijgadh-supermart-adz1200-630