skip this bagdve 29 th

नेपालविरुद्ध भारतलाई अग्रता

657 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : मैत्रीपूर्ण खेलमा भारतले नेपालविरुद्ध अग्रता लिएको छ ।
६२ औं मिनेटमा भारतीय खेलाडी फारुख चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।
  उनी ४६ औं मिनेटमा विपिन सिंहकाे स्थानमा मैदान प्रवेश गरेका थिए ।

nijgadh-supermart-adz1200-630