skip this farak Kura Pravakar

डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढ्यो

1.7K shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ : चुनावलगत्तै सरकारले डिजेल र पेट्रोलमा उच्च मूल्यवृद्धि गरेको छ ।

आज मध्यरातदेखि लागू हुनेगरी नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल र पेट्रोलमा १० रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो। योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य प्रतिलिटर १५४ रुपैयाँ पुगेको छ ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छ ।

मूल्य बढाएपछि पनि नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १४।३६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३१.४४ रुपैयाँ घाटा छ ।

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630