skip this yams_Max_Hospital.jpeg

प्रदेश-२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

1.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : प्रदेश-२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियारले छापा मारेको छ ।
    ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छात्रालाई वितरण गरिएको साइकल खरिदमा भ्रष्टाचार भएको उजुरी परेपछि आयोगको काठमाडौं र बर्दिबासको संयुक्त टोलीले छापा मारेको हो ।
    टोलीले साइकल खरिद र वितरणसम्बन्धी कागजात नियन्त्रणमा लिएको जनाइएको छ ।

nijgadh-supermart-adz1200-630