skip this

प्रि–ओपन सेसन :  ४.२७ अंकले बढ्यो नेप्से सूचक

849 shares
oil-nigam-amlekhgunj-adv.jpeg

 प्रि–ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले बढेको छ । यससँगै सूचक १९८४.३६ विन्दुमा आएको छ ।२ लाख २९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

२३ कम्पनीको ५५० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३० वटा कारोबार भएको हो । २० कम्पनीको भाउ बढ्दा ३ कम्पनीको मूल्य घटेको छ ।

nijgadh-supermart-adz1200-630