skip this

प्रि–ओपन सेसनमा १.८४ अंकले बढ्यो नेप्से सूचक

849 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ। प्रि–ओपन सेसनमा नेप्से सूचक १.८४ अंकले बढेको छ । यससँगै सूचक २०५७.३७ विन्दुमा आएको छ । ५ लाख ५४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको १८ सय ३० कित्ता सेयर कारोबार भएको छ ।

१३ कम्पनीको भाउ बढेको छ भने ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

nijgadh-supermart-adz1200-630