प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक

वि.सं.२०८० साउन ७ आइतवार ११:३८
186
shares

काठमाडौ। प्रि ओपन सेसनमा नेप्से सूचक २.५३ अंकले बढेको छ । यससँगै सूचक २१६६.४६ विन्दुमा आएको छ । ८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१७ कम्पनीको २२ सय १० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २५ वटा कारोबार भएको हो । १३ कम्पनीको मूल्य बढ्दा ४ वटाको भने भाउ घटेको छ ।

वि.सं.२०८० साउन ७ आइतवार ११:३८